Logo

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजा । गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको छ । इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए,’ स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने । यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै…