Logo

मेक्सिकोमा आप्रावासी बोकेको ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु

मेक्सिको सिटी । दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा आइतबार बिहान दुर्घटना हुदाँ २५ जना घाइते भएका छन । मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युटलाई उद्धृत गर्दै भनिएको छ कि सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अबैधानिक रूपमा २७…