काठमाडौं । पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बतताएका छन् । पटक पटक अमेरिकाले युद्ध विरामको विषयमा मतदान गर्न खोज्दा भिटो प्रयोग…