काठमाडौं । भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु सामुद्रिरक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा भइरहेको छ । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको बीबीसीले जनाएको छ । भारतको मौसम विभागका अनुसार ‘गम्भीर चक्रवात मिचोउङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको र आँधीका कारण चेन्नईमा भारी…