Logo

आउँदो विहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने पछि नै तय हुने छ । अमेरिकी चुनावमा…