Logo

फ्रान्सिस स्कट ब्रिज दुर्घटनाको पाँचौदिन पनि भग्नावशेष हटाउने प्रयास जारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन् । अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन् । दुर्घटनाग्रस्त…