Logo

कर्नाटक बस–ट्रक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

काठमाडौं। भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। भारतको नेसनल हाइवे–४८ मा बुधबार राति करिब २ बजे बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लिपर कोच बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको थियो। दुर्घटनाका बेला बसमा ३२ जना यात्रु सवार…