Logo

भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन् । भारत र इरानले यस बिषयमा गरेको सम्झौताको कडा आलोचना गरेको  अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन् । चाबहार बन्दरगाह सञ्चालन गर्न १० वर्षको सम्झौता गरेको एक दिनपछि अमेरिकाले…