काठमाडौं । साउथ अभिनेता धनुषले खेल्न लागेको चलचित्र ‘डीएनएस’को छायाङ्कन सुटिङ युनिटविरुद्ध परेको उजुरीका कारण रोकिएको छ । धनुष हालैमात्र फिल्म ‘क्याप्टेन मिलर’मा देखिएका थिए । जुन फिल्म हाल पनि प्रदर्शनरत छ । यो फिल्म पछि धनुष नयाँ फिल्मको सुटिङ तयारीमा जुटेका थिए । उनले निर्देशक शेखर कमुलाका साथ फिल्म ‘डीएनएस’ मा काम गर्न सुरु…