Logo

‘देवदास’मा ऐश्वर्यालाई १५ मिटर लामो साडी

काठमाडौं । बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रुपमा चिनिन्छन् । उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ । यसअघि उनले कैयौं फिल्म बनाइसकेका छन् । यसमा ‘देवदास’ पनि पर्छ । भन्सालीको यो ब्लकबस्ट फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको अभिनय थियो । हालैमात्र यसको क्लाइमेक्स दृश्यलाई…