Logo

हिंसा बढेपछि हाइटीबाट फिर्ता भए कुटनीतिज्ञ

काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्री समेत देशमा फर्कन सकेका छैनन् । हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानबीय संकट बढेको बीबीसीले जनाएको छ । हिंसाका कारण अहिलेसम्म हजारौंको मृत्यु…