ब्रसेल्स । युरोपेली संघले डिजिटल बजारमा निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने उद्देश्यले लागू गरेको डिजिटल मार्केट्स ऐन (DMA) उल्लङ्घन गरेको भन्दै एप्पल र मेटा (फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी) लाई संयुक्त रूपमा ७०० मिलियन यूरो जरिवाना गरेको छ। यो जरिवाना डिजिटल बजारसम्बन्धी नयाँ कानुनअन्तर्गत उठाइएको पहिलो ठूलो कदम हो, जसले विश्वका ठूला प्रविधि कम्पनीहरूलाई पारदर्शिता र…