काठमाडौं । अमेरिकामा आएको शक्तिशाली टोर्नाडो आँधीमा परि मृत्यु हुनेको सख्ंया ९४ पुगेको छ । अझै कयौँ हराइरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मृतकको संख्या एक सय नाघ्ने अनुमान गरिएको छ । केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।केन्टकीमा कम्तीमा ८० जनाको मृत्यु भएको अमेरिकी…