Logo

ओमिक्रोन पुष्टि भएपछि अमेरिकाको न्यूयोर्कमा संकटकाल घोषणा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि अमेरिकाको न्यूयोर्कमा संकटकाल घोषणा गरिएको छ ।न्यूयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा पसलहरु बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ । कोरोनाका…