काठमाडौं । पछिल्लो समय देखिएको ओमिक्रोन भाइरसको त्रास बढेपछि अमेरिकामा कडा नियमहरु लागु गरिएको छ ।ओमिक्रोन भेरियन्टका ८ जना सङ्क्रमित देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका हुन् ।राष्ट्रपति बाइडेनले लागु गरेको नियमहरुमा अमेरिका प्रवेश गर्नलाई २४ घण्टाको पिसिआर रिपोर्ट देखाउनु पर्नेछ । विमान, रेल, गाडिहरुमा यात्रा गर्दा मास्क अनिवार्य गरिएको छ । तर…