Logo

दोनबासका प्रमुख सहरमा रुसी हमला तीब्र

किभ । रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीब्र पारेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुन: निशाना बनाउन थालेको युक्रेनले जनाएको हो । पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट…