Logo

इजिप्टकी टिकटकर २० वर्षीया युवतीलाई तीन वर्ष जेल सजाय

काठमाडौं । इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्ममार्फत् पैसाको लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको हो। तर, उनले भने सो आरोप अस्वीकार गरेकी छन्। अप्रिल २०२० मा आफ्ना महिला फलोवर्सहरूलाई अर्को भिडिओ साझेदारी…