Logo

इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन

एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ ।म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए।‘मलाई आशा छ कि सबै देशहरू र अन्तर्राष्ट्रिय समुदायले…