लन्डन । नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् । एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भएका छन् । महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ…