Logo

भारतका वातावरण मन्त्रीको आरोप: आम आद्मीले दिल्लीलाई ग्यास च्याम्बर बनायो

नयाँ दिल्ली । भारतका केन्द्रीय वातावरण मन्त्री नयाँ दिल्ली ग्यास च्याम्बर बनेको भन्दै आम आद्मी पार्टी सरकार र मुख्यमन्त्री अरबिन्द केजरीवालको आलोचना गरेका छन् । केजरीवालको आम आद्मी पार्टीको आलोचना गर्दै केन्द्रीय मन्त्री भूपेन्द्र यादवले पार्टीले राजधानीलाई ‘ग्यास च्याम्बर’ मा परिणत गरेको आरोप लगाएका हुन् । ‘आजसम्म आम आद्मीको सरकार रहेको पञ्जाबले २०२१ मा खेतीमा…