काठमाडौं । नेपालस्थित इजरायली दूतावासले इरानले जेरूसेलमस्थित धार्मिक स्थलमा आक्रमण गरेको आरोप लगाउँदै उक्त घटनाको कडा निन्दा गरेको छ ।दूतावासका अनुसार रमादान महिनाका क्रममा जेरूसेलमको पुरातात्त्विक तथा सांस्कृतिक महत्व बोकेको ‘द टेम्पल माउन्ट’ क्षेत्रमा आक्रमण भएको जनाइएको छ ।इजरायलले उक्त घटनालाई धार्मिक स्वतन्त्रता, मानवता तथा सहअस्तित्वविरुद्धको कार्य भएको बताएको छ । साथै रमादानजस्तो पवित्र महिनामा…