लण्डन । तलबको विषयलाई लिएर बेलायतका नर्सहरूले हडताल सुरु गरेका छन् । मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन् । नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन् । नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ । वेलायतको स्वास्थ्य…