काठमाडौंँ । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ । बस र ट्यांकर एकापसमा ठोक्किँदा आगो लागेपछि जलेर उनीहरुको मृत्यु भएको हो । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो । दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र…