Logo

नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक

ऐजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर अकाउन्ट ह्याक भएको छ। उनको ट्वीटर अकाउन्ट आइतबार बिहान केहि समयका लागि ह्याक भएको हो। मोदीको अकाउन्ट ह्याक भएको केहिबेरमै ‘भारतले बिटक्वाइनलाई आधिकारिक बनाएको छ’भन्दै ट्वीट गरिएको थियो। लगत्तै प्रधानमन्त्री कार्यालयले मोदीको ट्विटर अकाउन्ट सुरक्षित भएको जानकारी दिएको थियो। उनको ट्विटर ह्याक हुँदा सामाजिक सञ्जाल ट्विटरलगायत माध्यममा खैलाबैला मच्चिएको…