Logo

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

काठमाँडौ । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् । आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् ।  जसका कारण पर्यटकहरु आकर्षित भएका छन् । सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका…