Logo

ट्रम्प प्रशासनले ‘गोल्ड कार्ड’ योजना सुरु, १० लाख डलरमा भिसादेखि नागरिकतासम्मको सुविधा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च–आय वर्गका विदेशीलाई लक्षित ‘ट्रम्प गोल्ड कार्ड’ योजनाको औपचारिक सुरुआत गरेका छन्। ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त योजनाले योग्य आवेदकलाई भिसादेखि नागरिकतासम्मको प्रत्यक्ष मार्ग उपलब्ध गराउने दाबी गरेका हुन्। योजनाअनुसार कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशी नागरिकले अमेरिकी भिसा पाउनेछन्। ट्रम्पले ‘गोल्ड कार्ड’ले अमेरिकी कम्पनीहरूलाई आवश्यक प्रतिभा…