Logo

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै

सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि  अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ  मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए । सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ ।…