Logo

अमेजन जंगलमा ४० दिन पछि फेला परेकाले भने, ‘आमा चार दिनसम्म जिवितै हुनुुहुन्थ्यो’

कोलम्बिया । अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार गरिएकी चार सन्तानकी आमा आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि जीवित रहेको खुलेको छ । सो बिमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरिक्षत स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन । वीवीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत…