Logo

बलात्कार मुद्दामा आसारामकी श्रीमती र छोरीसहितलाई अदालतकाे नोटिस

अहमदाबाद । गुजरात उच्च अदालतले २०१३ को बलात्कार मामिलामा आसारामकी पत्नी, छोरी र तीन महिला चेलाहरूलाई नोटिस जारी गरेको छ । न्यायाधीश एवाई कोग्जे र न्यायाधीश हसमुख सुथारको इजलासले आसारामकी पत्नी लक्ष्मीबेन र छोरी भारतीबेनसहित पाँच जना महिलालाई नोटिस जारी गरेको हो। यस मुद्दामा अन्य आरोपी महिलालाई भने सफाइ दिइएको छ । जनवरी ३१ मा…