सिड्नी । अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा राजा चाल्र्स तृतीयको नाम नराखिने देशको केन्द्रीय बैंकले घोषणा गरेको छ । नयाँ डिजाइनले आदिवासी अस्ट्रेलियालीहरूको ‘संस्कृति र इतिहास’ लाई सम्मान दिनेछ, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले भनेको छ । पाँच डलरको नोटको हालको डिजाइनमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको तस्विर देखिन्छ । गत वर्ष रानीको मृत्युले अष्ट्रेलियाको…