Logo

इरान राष्ट्रसंघीय महिला अधिकार निकाय युएनसीएसडब्लूबाट निस्काशित

न्युयोर्क । संयुक्त राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको छ । अमेरिकाले तेहरानले महिला नेतृत्वको विरोध प्रदर्शनमा चरम दमनलाई लिएर राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको थियो । इरानी प्रजातन्त्र समर्थक कार्यकर्ताहरूले इस्लामिक गणतन्त्रलाई महिलाको अवस्थामा संयुक्त राष्ट्र आयोग (युएनसीएसडब्लू) बाट यसको २०२२ देखि २०२६ सम्म  बाँकी अवधिको लागि…