बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ । आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो । बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ । निर्माण…