Logo

टर्की भुकम्प: २२२ घन्टा पनि एक महिलाको जिबितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको  छ। टर्कीको राज्य सञ्चालित…