काठमाडौं । रुस भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार मस्को पुगेका राष्ट्रपति सी र पुटिनबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएको जनाइएको छ । अमेरिकासँगको सम्बन्धमा चीन र रुसको समेत चिसोपना आइरहेका बेला शुरु भएको सीको…