Logo

लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन

एजेन्सी । कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोररकिशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ । विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा…