काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भाषण गरिरहेको समयमा एउटा विस्फोटन भएको छ । देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान किशिदाले भाषण गरिरहेका बेला उक्त घटना भएको हो । घटनाबारे पुर्ण जानकारी आइसकेको छैन । प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा…