Logo

मनिष मल्होत्राले आफ्नो पार्टीमा आउनेलाई कपडा दिन्छन् र भोलिपल्ट माग्छन् : फराह खान

मुम्बई । हरेक वर्ष सेलिब्रेटीको घरमा हुने दिवाली पार्टीहरु हेडलाइनमा रहन्छन् । धेरै ठूला सेलिब्रेटीहरू डिजाइनर पोशाक लगाएर पार्टीमा पुग्छन् र पापाराजीको लागि पोज दिन्छन् । हालै, कोरियोग्राफर, निर्माता र निर्देशक फराह खानले मनीष मल्होत्राको पार्टीको खुलासा गरेकी छिन् । फराहले सेलिब्रेटीहरूलाई पार्टीमा आउनका लागि मल्होत्राले सबैजसोलाई लुगा दिने र भोलिपल्ट फिर्ता लैजाने गरेको बताएकी छन्…