Logo

हार्बड विश्वविद्यालयका मानव अंगको व्यापार हुने गरेकाे खुलासा

न्युर्योक । अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एउटा अचम्मको खुलासा भएको छ । समाचार अनुसार धेरै वर्षदेखि यहाँ शव किनबेच हुँदै आएको थियो भने त्यस कार्यमा यहाँका एक कर्मचारी दम्पती संलग्न रहेको खुलासा भएको हो ।श्रीमान श्रीमतीले हार्वर्ड मेडिकल स्कुलको शवगृहबाट शवका अंग चोरेर बेच्ने गरेका थिए । तर, अहिले उनीहरुको पर्दाफास भएको छ । दुवैमाथि…