Logo

च्याट जीपीटीको सह-संस्थापक ब्रोकम्यान पनि कम्पनीबाट भए अलग 

वासिंगटन डिसी । च्याट जीपीटीको सह–संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यान पनि कम्पनि ओपनएआईबाट अलग भएका छन । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको निर्माता ब्रोकम्यान पनि सो संस्थाबाट अलग हुँदैछन् । बोर्डले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको केही घण्टा पछि उनले सो निर्णय लिएका हुन् । ब्लुमबर्गका अनुसार ब्रोकम्यानले सामाजिक सञ्जाल साइटमा एक पोस्टमा लेखेका छन, ‘हामीले…