मुम्बइ । अमरीश पुरीले कहिल्यै नायक बन्ने मौका पाएनन्, तर यो महान अभिनेताले सकारात्मक र चरित्र भूमिकामा यति राम्रो काम गरे कि मानिसहरूले उनको खलनायक अवतार बिर्सिए । राम लखन, त्रिदेव जस्ता धेरै फिल्म छन्, जसमा अमरीश पुरी खलनायक बनेर आए, त्यसपछि उनीभन्दा खतरनाक खलनायक अरु कोही हुन सक्दैनन् भन्ने सबैलाइ लाग्न थाल्याे । र…