काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । पत्रकार बनेर आएका आक्रमणकारीले प्रहार गरेर उनीहरुको हत्या गरेका हुन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई कानुनी प्रक्रिया पूरा गर्न अस्पताल लैजाँदै गरिएको अवस्थामा उक्त घटना भएको हो । पत्रकारसँग कुरा गरिरहेको अवस्थामा पत्रकार बनेर आएका…