Logo

भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम

काठमाडौ‌ंं ।  भारतको आन्तरिक उडडयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ ।  एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरे पछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो । गत आइतबार अर्थात ३० अप्रिलका दिनमा  ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा…