Logo

चारकाे हत्या गरी फरार रहेका अपराधी अमेरिकी प्रहरीको गाेलीबाट मृत्यु

ह्याम्पटन । अमेरिकाको जर्जियामा प्रहरीले इन्काउन्टरमा चार जनाको हत्या गर्ने अभियुक्तलाई मारेको छ । चार जनाको हत्यामा फरार रहेका अभियुक्तलाई प्रहरीले इन्काउन्टरमा मारेको हो । मुठभेडमा एक शेरिफका सहायक र एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । हेनरी काउन्टी शेरिफका प्रवक्ता सिन्टोनिया मूरले शंकास्पद आन्द्रे लङ्मोरलाई खोजीका क्रममा गोली लागेको बताइन्। शनिबार बिहान भएको…