Logo

पाकिस्तानमा पिताले गरे डाक्टर छोरीको हत्या

कराँची । पाकिस्तानमा एक पिताले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको विषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् । पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब…