तेल अभिभ । इजरायली राष्ट्रपति इसाक हर्जोग सोमबार अमेरिकाको औपचारिक कूटनीतिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । हर्जोगको भ्रमणका क्रममा उनले जुलाई १९ मा अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । इजरायली राष्ट्रपति इसाक हर्जोग प्रतिनिधिसभाका पूर्व सभामुख न्यान्सी पेलोसी र वर्तमान सभामुख केभिन म्याकार्थीको निमन्त्रणामा अमेरिका भ्रमणमा जान लागेका हुन । संयुक्त बैठक…