Logo

युक्रेनले पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदै

काठमाडौं । रुससँग झण्डै २ वर्षदेखि लडाईमा रहेको युक्रेनले यस वर्ष डिसेम्बर २५ (आज) क्रिसम डे मनाउँदैछ ।जनवरी ७ तारिखमा रुस, युक्रेन ग्रीस, इथियोपिया र इजिप्टमा अर्थोडक्स क्रिसमस मनाइन्छ । संसारमा करिब २४ करोड अर्थोडक्स क्रिश्चियनहरू छन् । रुसले जनवरी ७ मा क्रिसमस मनाउँदा युक्रेनले आज मनाउनुलाई राजनीतिक कारणको रुपमा व्याख्या गरिएको छ । युक्रेनमा…