Logo

चन्द्रयान–३ अबतरण भएको चन्द्रमाको स्थललाई मोदीले नाम दिए- ‘शिबशक्ति पोइन्ट’

बैंग्लोर । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् । सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै पीएम मोदीले  ‘तिरंगा प्वाइन्ट’ र  ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि…