काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संकेत गरेका छन् । उनले किमसँग भेट हुने सम्भावनालाई ‘रोमाञ्चक’ अवसरका रूपमा व्याख्या गरेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग भेटवार्ता हुन सक्ने बताएका हुन् । किमसँग भेट्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने,…