काठमाडौँ । गायक कृष्ण बिक र गायिका दिपिका बयम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।लोकलयमा आधारिक गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक छमछम नचाउने शैलीको गीतमा जुना सुन्दास र प्रदीप् लामालाई अभिनय गराएका छन्।दिनेशचन्द्र थपलियाको शब्द सृजना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । एक प्रेमील…