Logo

भारतको उत्तर प्रदेशमा योगी सरकारले विद्यार्थीहरुलाई निस्शुल्क स्मार्टफोन र ट्याब्लेट दिँदै

छिमेकी देश भारत सरकारको डिजीटल इण्डिया अभियानअन्तरगत अब उत्तरप्रदेश राज्य सरकारले विद्यार्थीहरुको लागि स्मार्टफोन र डिवाइसहरु निशुल्क बाँड्ने योजना बनाएको छ।विद्यार्थीहरुलाई निस्शुल्क स्मार्टफोन, ट्याब्लेट बितरण गर्नका लागि “डिजी शक्ति पोर्टल” सुरु भएको छ, जसको उद्घाटन आगामी साता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने भारतीय मिडियाहरुले जनाएका छन्। यो अभियानले उत्तर प्रदेशका हरेक छात्र छात्राहरुलाई निस्शुल्क…