Logo

चीनले सञ्चालनमा ल्यायो एआईमा आधारित ट्राफिक प्रहरी रोबोट

काठमाडौं । चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याएको छ । चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो । “हाङसिङ नम्बर–१” नाम दिइएको यो ट्राफिक रोबोटलाई हाङ्झोउ सहरको ट्राफिक प्रहरीको रणनीतिक इकाइसँग सहकार्य गरेर विकास गरिएको हो । चौडा…